काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक कारण र घटनाक्रम पहिचान गर्न विस्तृत अध्ययन अघि बढाएको छ। मन्त्रालयले बाढीको उत्पत्ति, त्यससँग जोडिएका हिमाली भू–जोखिम तथा जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक अध्ययन गर्न उच्चस्तरीय विज्ञ समिति गठन गर्ने तयारी गरेको हो। मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार वैज्ञानिक अध्ययनका लागि सोमबार… Continue reading रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, उच्चस्तरीय समिति गठन गर्ने तयारी