मुस्ताङ। हिमाली जिल्ला मुस्ताङमा जलवायु परिवर्तनका असर, वातावरण संरक्षण तथा स्थानीय अनुकूलनका उपायबारे छलफल गर्न घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ आयोजना हुने भएको छ। घरपझोङ गाउँपालिकाको आयोजनामा आगामी भदौ ३० र ३१ गते जिल्ला सदरमुकाम जोमसोममा सम्मेलन हुने गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए।सम्मेलनमा स्थानीय तहका जनप्रतिनिधि, सरकारी निकाय, संरक्षणकर्मी, जलवायु विज्ञ, नागरिक समाज तथा स्थानीय… Continue reading मुस्ताङमा भदौ ३० र ३१ गते घरपझोङ जलवायु परिवर्तन सम्मेलन हुने