कृष्णभीरमा वैकल्पिक सडक निर्माणको काम तीव्र

  • आइबार​ २८ भौ २०८३ १०:२५ AM
काठमाडौं। रसुवा बाढीका कारण अवरुद्ध बनेको कृष्णभीरमा वैकल्पिक सडक निर्माणको काम आज दशौँ दिन पनि तीव्र गतिमा भइरहेको छ। नागढुङ्गा–मुग्लिङ सडक योजना पश्चिम खण्डका अनुसार सडकको सतह सम्याएर अन्तिम रूप दिने तथा कम्तीमा दुई लेन सडक