देउडामा गुञ्जियो ‘आत्महत्या होइन, जीवन रोजौँ’ भन्ने सन्देश
आइबार २८ भौ २०८३ ११:१० AM
बझाङ : ‘पापी मन बुझाउनाखी आफैँ जान्दो रैछ, सबैभन्दा ठूलो बिराम चिन्ता मान्नु रैछ ।’ देउडाको मौलिक भाकामा यी हरफ गुञ्जिँदा रायलको वातावरण केहीबेर स्तब्ध भयो । यी शब्द केवल गीतका हरफ थिएनन्, किशोर मनभित्र गुम्सिएका पीडा र