गौतम बुद्धको जन्मस्थलसँग जोडिएका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाले भरिएको कपिलवस्तुमा पर्यटकीय स्थलको प्रचारप्रसार डिजिटल माध्यमबाट गर्न थालिएको छ। कपिलवस्तु नगरपालिकाले नगरभित्र रहेका पर्यटकीय तथा पुरातात्त्विक क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले बजार The post डिजिटल बोर्डबाट पर्यटकीय स्थलको प्रचार appeared first on Technology Khabar.