नेपालगन्ज । अथर नेपालले आफ्नो विद्युतीय मोबिलिटीको सञ्जाल विस्तार गर्दै नेपालगन्जमा १५औँ Experience Center सञ्चालनमा ल्याएको छ। नेपालगन्जको Buspark Road, New Road 2 मा सञ्चालनमा आएको नयाँ केन्द्रबाट ग्राहकले अथरका विद्युतीय स्कुटर, प्रविधि, चार्जिङ सुविधा तथा बिक्रीपछिको सेवाबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्। केन्द्रमा स्कुटरको प्रदर्शनसँगै टेस्ट राइडको सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ। नेपालगन्ज