गाउँपालिकाको केन्द्रमा खानेपानीको हाहाकार

  • आइबार​ २८ भौ २०८३ ०४:१५ PM
प्रेमराज सिम्खडाकालीकोट, भदौ २८ गते । जिल्लाको पलाँता गाउँपालिकाको केन्द्र रानीबिसौनामा सरकारी संरचना निर्माण भए पनि खानेपानीको आधारभूत सुविधा नहुँदा नागरिकदेखि कर्मचारीसम्म सास्ती...