ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू-राजनीतिक तनावबिच सहकार्यको खोजी

  • आइबार​ २८ भौ २०८३ ०४:४६ PM
नयाँ दिल्ली, भदौ २८ गते । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय विषयमा छलफल गरेका छन...