देउडामा गुञ्जियो ‘आत्महत्या होइन, जीवन रोजौँ’

  • आइबार​ २८ भौ २०८३ ०४:५९ PM
रायल (बझाङ), भदौ २८ गते । ‘पापी मन बुझाउनाखी आफैँ जान्दो रैछ,सबैभन्दा ठूलो बिराम चिन्ता मान्नु रैछ ।’ देउडाको मौलिक भाकामा यी हरफ गुञ्जिँदा रायलको वातावरण केहीबेर स्तब्ध भयो । यी श...