आईजीपी कार्कीबाट प्रहरी वृत्त गौशालाको पुनर्निर्मित कार्यालय भवन उद्घाटन

  • आइबार​ २८ भौ २०८३ ११:०० AM
काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी वृत्त गौशालाको पुनर्निर्मित कार्यालय भवनको आईतबार आयोजित कार्यक्रमबिच उद्घाटन गरेका छन् । कार्यक्रममा आईजीपी कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई कदरपत्र एवम् प्रशंसापत्र प्रदान गरे । उक्त अवसरमा आईजीपी कार्कीले पूर्णरूपमा क्षति भएका भवनहरू पुनर्निर्माण कार्यमा सहयोग गर्ने सम्पूर्ण संघसंस्था एवम् महानुभावहरूप्रति कृतज्ञता