सरकारले भोटेकोशी बाढी प्रभावितको लागि मासिक नगद रकम उपलब्ध गराउने भएको छ। गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी प्रभावित परिवारहरूलाई स्थायी आवास निर्माण नभएसम्मका लागि आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापन गर्न ४ सदस्यसम्मको परिवारलाई मासिक रु. १५,००० र थप प्रत्येक सदस्यका लागि रु. २,००० अतिरिक्त उपलब्ध गराउने निर्णय गरेको हो। सञ्चारमन्त्री विक्रम The post बाढी प्रभावित परिवारले मासिक १५ हजार पाउने appeared first on Businesspana.