वित्तीय घोटालाले प्रभु बैंकको शाखमा गम्भीर धक्का: खराब कर्जा दोब्बरभन्दा बढी, बैंकको रेटिङ ‘डाउनग्रेड’

  • आइबार​ २८ भौ २०८३ १०:३९ AM
काठमाडौं । सीईओ र उच्च व्यवस्थापन तहका अधिकारीसमेत जोडिएका कर्जा अनियमितता तथा घोटालाका ठूला काण्ड बाहिरिएपछि प्रभु बैंकको संस्थागत साखमा गम्भीर धक्का पुगेको छ । जथाभावी बिनाधितो कर्जा प्रवाह, कर्जा दुरुपयोगलगायतका घटनामा सीईओ, डेपुटी सीईओ (डी–सीईओ) र प्रमुख व्यवसाय अधिकृत लगायत उच्च पदस्थ अधिकारी पक्राउ परी अदालतमा अभियोजनसमेत भएपछि बैंकको सुशासन, जोखिम व्यवस्थापन र विश्वसनीयतामाथि… Continue reading वित्तीय घोटालाले प्रभु बैंकको शाखमा गम्भीर धक्का: खराब कर्जा दोब्बरभन्दा बढी, बैंकको रेटिङ ‘डाउनग्रेड’