नेपालगन्जमा एथरको १५औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा

  • आइबार​ २८ भौ २०८३ १०:५९ AM
नेपालगन्ज । एथर नेपालले आफ्नो विद्युतीय गतिशीलता सेवाको सञ्जाल विस्तार गर्दै नेपालगन्जमा १५औँ ‘एक्सपेरियन्स सेन्टर’ सञ्चालनमा ल्याएको छ। बसपार्क रोड, न्युरोड–२, नेपालगन्जमा स्थापना गरिएको उक्त केन्द्रबाट नेपालगन्ज तथा आसपासका ग्राहकलाई एथरका विद्युतीय स्कुटर, प्रविधि तथा सेवाबारे सहजता हुने कम्पनीले जनाएको छ। नेपालमा प्रिमियम, भरपर्दो तथा प्रविधिमैत्री विद्युतीय सवारीको पहुँच विस्तार गर्ने उद्देश्यअनुरूप एथर नेपालले विभिन्न… Continue reading नेपालगन्जमा एथरको १५औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा