घरजग्गा किन्न चाहनेका लागि एक्स्पोमा विशेष अफर, ५ हजार १ रुपैयाँमै टोकन बैना देखि जग्गा खरिदमा २५ प्रतिशत छुटसम्म

  • आइबार​ २८ भौ २०८३ ११:१० AM
काठमाडौं । आफ्नै घर बनाउने वा खरिद गर्ने योजनामा रहेका उपभोक्तालाई लक्षित गर्दै काठमाडौंमा आयोजना हुन लागेको ‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी’मा विभिन्न आकर्षक अफर सार्वजनिक गरिएको छ। एक्स्पोमा ७७ लाख ५० हजार रुपैयाँदेखि घर खरिद गर्न सकिने तथा जग्गा खरिदमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ। असोज… Continue reading घरजग्गा किन्न चाहनेका लागि एक्स्पोमा विशेष अफर, ५ हजार १ रुपैयाँमै टोकन बैना देखि जग्गा खरिदमा २५ प्रतिशत छुटसम्म