प्रधानमन्त्री बालेन दिए ओस्करमा पुगेको चलचित्र ‘तिनीहरू’ लाई शुभकामना

  • आइबार​ २८ भौ २०८३ ०९:२७ AM
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले चलचित्र ‘तिनीहरू’ (इलिफेन्टस अफ द फग) को प्रमोसन गर्नुका साथै शुभकामना दिएका छन्। अघिल्लो शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र अहिले दोस्रो सातामा हलमा चलिरहेको छ । चलचित्रले व्यावसायिकभन्दा पनि राम्रो समीक्षा पाएको हो । उनले लेखेका छन्, अबिनाश विक्रम शाह निर्देशित ‘तिनीहरू’ ९९औँ एकेडेमी अवार्ड्सका लागि नेपालको आधिकारिक प्रवेशका रूपमा छनोट भएको छ। सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा आगामी यात्राका लागि धेरै धेरै शुभकामना,’। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै गरेको यो चलचित्र अहिले देशभर दोस्रो सातामा प्रदर्शनरत छ। चलचित्रलाई अविनाशविक्रम शाहले निर्देशन गरेका छन् । चलचित्रको कथा नेपालको ... The post प्रधानमन्त्री बालेन दिए ओस्करमा पुगेको चलचित्र ‘तिनीहरू’ लाई शुभकामना appeared first on Kalika Khabar.