नेपालगन्ज । एथर नेपालले नेपालमा आफ्नो विद्युतीय मोबिलिटीको सञ्जाल विस्तार गर्ने क्रममा नेपालगन्जमा १५औँ Experience Center सञ्चालनमा ल्याएको छ। बसपार्क रोड, न्यू रोड–२, नेपालगन्ज मा रहेको नयाँ केन्द्रमार्फत नेपालगन्ज तथा आसपासका ग्राहकले एथरका विद्युतीय स्कुटर, प्रविधि तथा सेवाको प्रत्यक्ष अनुभव लिन सक्नेछन्। नयाँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा आएसँगै एथरको सेवा सञ्जाल काठमाडौं, पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड, वीरगन्ज, धरान र विराटनगरलगायत प्रमुख शहरमा विस्तार भएको कम्पनीले जनाएको छ। एथर ४५० र रिज्ता मुख्य आकर्षण नेपालगन्जस्थित एक्सपेरियन्स सेन्टरमा Ather 450 र Ather Rizta लगायतका विद्युतीय स्कुटर उपलब्ध हुनेछन्। ग्राहकले स्कुटरको डिजाइन, प्रदर्शन, प्रविधि र ... The post नेपालगन्जमा एथरको १५औँ एक्सपेरियन्स सेन्टर सञ्चालन, पश्चिम नेपालको विद्युतीय मोबिलिटीमा थप पहुँच appeared first on Kalika Khabar.