काठमाडौं । अटोमोबाइल व्यवसायमा सक्रिय सीजी मोटर्सको आम्दानी र नाफामा दबाब देखिएको छ । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा कम्पनीले ८ अर्ब ८९ करोड रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको आम्दानी घटेको हो । कम्पनीको कारोबार घट्नुमा केही प्रमुख ब्रान्डको बिक्री रोकिँदा परेको असर मुख्य कारण मानिएको छ । सीजी मोटर्सको व्यापारमा महत्वपूर्ण हिस्सा रहेको नेटा भीको बिक्री सन् २०२५ मेदेखि बन्द भएको थियो । त्यस्तै, केवाईसी ब्रान्डको कारोबार पनि सन् २०२६ जनवरीदेखि रोकिएको छ । यी दुई ब्रान्डले आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको कुल आम्दानीमा करिब ... The post सीजी मोटर्सको आम्दानी घट्यो appeared first on Kalika Khabar.