छापा माध्यम बचाउ सुझाव कार्यदलद्वारा एमाले अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाइयो

  • आइबार​ २८ भौ २०८३ ०९:५९ AM
काठमाडौं। छापा माध्यम (प्रिन्ट मिडिया) माथि उत्पन्न आर्थिक संकट र लोककल्याणकारी विज्ञापन रकम कटौती लगायतका समस्या समाधानको माग गर्दै ‘छापा माध्यम बचाउ सुझाव कार्यदल’ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ। आइतबार