१९ दिनसम्म सास–लासको पत्तो नलागेपछि झापाका राजेनको कुशको शव बनाएर अन्त्येष्टि

  • आइबार​ २८ भौ २०८३ १०:०२ AM
झापा । भोटेकोशीमा बाढी आएको दिनदेखि १९ दिनसम्म छोरा फर्किने बाटो हेरेका झापाको बिर्तामोड–३ का ७९ वर्षीय शान्तिराम आचार्यले आइतबार आफ्नै हातले छोराको कुशको शवमा दागबत्ती दिए। आँखाअघि छोराको शव थिएन, थियो त केवल कुशबाट बनाइएको