रसुवा बाढीपछिको पुनर्निर्माण गर्न वाह्य सहयोगमा निर्भर बन्न हुँदैनः सुवेदी

  • आइबार​ २८ भौ २०८३ ०९:३६ AM
सरकारले उपयुक्त नीति ल्याए निजी तथा कर्पोरेट क्षेत्रले बाढीबाट भएको क्षति आफैँ पुनरुत्थान गर्नसक्ने सुवेदीले बताए ।