काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले ४६औँ फिडे चेस ओलम्पियाडमा सहभागी खेलाडिलाई बिदाइ गरेका छन् । नेपाल बुद्धिचाल महासङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रम उनले यही सेप्टेम्बर १४ देखि २८ गतेसम्म उज्वेकिस्तानको समरकाण्डमा आयोजना हुन लागेको प्रतियोगितामा सहभागी नेपाली खेलाडीलाई बिदाइ गरेका हुन् । कार्यक्रममा मुख्यमन्त्री थापामगरले प्रतियोगितामा विजेता खेलाडीलाई प्रदेश सरकारले पुरस्कार र