अलैँचीको मूल्य प्रतिमनको एघार हजारले घट्यो

  • आइबार​ २८ भौ २०८३ ०३:०४ PM
ताप्लेजुङ, भदौ २८ गते। भदौ पहिलो सातादेखि कारोबार सुरु भएको अलैँचीको मूल्य अहिले प्रतिमन एघार हजार रुपियाँले घटेको छ । नयाँ उत्पादन बजारमा आउन थालेसँगै कारोबार सुरु भएको अलैँचीको म...