गुठीका पोखरी क्षेत्रमा अतिक्रमण हटाउन थप १५ दिनको समय

  • आइबार​ २८ भौ २०८३ ०३:४९ PM
लक्ष्मी चौधरी जनकपुरधाम, भदौ २८ गते । गुठीका पोखरी तथा पोखरीका डिलमा भएका अतिक्रमित संरचना हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई थप १५ दिनको समय दिइएको छ ।गुठीको जग्गा संरक्षण तथा...