बाढीपछिको पुनर्निर्माणमा विदेशीसँग हात फैलाउँछ सरकार: तर, सहयोग दिने २४ देश राजदूतविहीन

  • आइबार​ २८ भौ २०८३ ०९:४७ AM
काठमाण्डु– सरकार त्रिशुली– भोटेकोशी बाढीपछिको पुनर्निर्माण र पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरिरहेको छ । केही देशले सघाउने बचन पनि दिएका छन् । तर, जोसँग सहयोग मागिएको हो, ती अधिकांश मुलुकस्थित नेपाली कूटनीतिक नियोग लामो समयदेखि राजदूतविहीन छन् । छिमेकी भारत र चीनका साथै संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य (बेलायत), जापान, रुस, युरोपेली मुलुक