सीजी प्रोपर्टिज एक्स्पोमा ७७ लाख ५० हजारमै घर र जग्गामा २५ प्रतिशतसम्म छुट अफर

  • आइबार​ २८ भौ २०८३ ०९:५३ AM
काठमाण्डु – असोज १ गतेदेखि भृकुटीमण्डपमा सुरु हुन गइरहेको सीजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एक्स्पोमा ७७ लाख ५० हजारमै घर र जग्गामा २५ प्रतिशतसम्म छुट अफर दिने भएको छ । आफ्नै घरको सपना देखिरहेका मध्यम वर्गीय उपभोक्ताका लागि काठमाण्डुमा हुन लागेको सीजी प्रपर्टी नवौं नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पोले सुलभ मूल्यदेखि