भोलि पशुपतिका चारवटै ढोका बिहान ३ बजेबाटै खुल्ने

  • आइबार​ २८ भौ २०८३ ०९:५२ AM
काठमाडौं । हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने भएका छन् । यस वर्ष भदौ २९ गते परेको तीजमा विशेष पूजा तथा दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मन्दिरमा दर्शन गर्न आउने भक्तजनका लागि मन्दिरबाहिर पाँच वटा र मन्दिर परिसरभित्र प्रवेश गरेपछि आठ वटा लाइनको व्यवस्था गरिएको