भोटेकोशी बाढी प्रभावितले स्थायी घर नबनेसम्म मासिक १५ हजार आवास खर्च पाउने

  • आइबार​ २८ भौ २०८३ ०९:३१ AM
काठमाडौँ / भोटेकोशी बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्म सरकारले आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापनका लागि मासिक रकम उपलब्ध गराउने भएको छ। सञ्चारमन्त्री