सिंहदरबारको नीतिदेखि कक्षाकोठासम्म : समयसापेक्ष शिक्षा खोज्दै सरकार

  • आइबार​ २८ भौ २०८३ ०९:५७ AM
काठमाडौँ / नेपाल सरकारले ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप-२०७६’ परिमार्जनका लागि अहिले देशभरबाट सुझाव तथा पृष्ठपोषण सङ्कलन गरिरहेको छ ।  पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी र विद्यार्थीमैत्री