काठमाडौं। सरकारले उच्च जोखिममा रहेका हिमताल विस्फोट गराउने गृहकार्य थालेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जोखिमपूर्ण हिमतालको जलस्तर घटाएर सम्भावित विपद्को जोखिम न्यूनीकरण गर्न सरकारले आवश्यक तयारी अघि बढाएको बताए । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले अति उच्च जोखिममा रहेका हिमतालको पानी वैज्ञानिक विधिबाट सुरक्षित रूपमा निकास गर्ने विषयमा मन्त्रालयले गृहकार्य… Continue reading चार हिमताल अति उच्च जोखिममा, ब्लास्टिङ गरेर तालबाट पानीको सतह घटाउने सरकारको तयारी