काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्टअन्तर्गत नेपालतर्फ निर्माण भइरहेको १८ किलोमिटर लामो प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। नवलपरासी पश्चिमको सुनवल नगरपालिका–१३ स्थित न्यू बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्मको उक्त प्रसारण लाइन निर्माण सम्पन्न भएको हो। यो खण्ड तयार भएसँगै नेपाल–भारतबीचको दोस्रो सीमापार विद्युत् प्रसारण लाइनका लागि नेपालतर्फको निर्माण कार्य पूरा भएको छ। तत्कालीन… Continue reading एमसिसी प्रसारण आयोजना : नेपालतर्फको १८ किमि लाइन तयार, सीमापार विद्युत् प्रवाहको बाटो खुल्दै