काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल चीनको साताव्यापी औपचारिक भ्रमणका लागि आज बेइजिङतर्फ प्रस्थान गरेका छन् । चीनको औपचारिक निमन्त्रणामा सेप्टेम्बर १३-१९ सम्म हुने यस भ्रमणका क्रममा सेनापति सिग्देल बेइजिङमा आयोजना हुने १३ औँ ‘बेइजिङ सियाङसान फोरम’ मा समेत सहभागी हुने कार्यक्रम रहेको छ । नेपाली सेनाका अनुसार यस भ्रमणले नेपाल र चीनबीचको आपसी सैनिकContinue reading "प्रधान सेनापति सिग्देल चीन प्रस्थान"