सरकारको प्रतिगामी कदम धेरै टिक्दैन : ओली

  • आइबार​ २८ भौ २०८३ ०८:४८ AM
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको कदम प्रतिगामी र स्वतन्त्रता विरोधी भएकाे बताउँदै धेरै लामो समय नटिक्ने बताएका छन् । एमाले स्वतन्त्रताका निम्ति लड्दै आएको पार्टी भएकाले अझै पनि त्यसका लागि सङ्घर्ष नछाड्ने ओलीको भनाइ छ । आइतबार एमाले पार्टी कार्यालयमा छापा माध्यमका पत्रकारको ज्ञापन पत्र बुझ्ने कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्वतन्त्रताको लडाई अझै नसकिएको भन्दै त्यसको परास्त गर्न लागिरहनु पर्नेमा जोड दिए । ‘हाम्रो पार्टी स्वतन्त्रताका निम्ति लड्दै आएको हो’, अध्यक्ष ओलीले भने, ‘हाम्रो सङ्घर्ष कहिले कहिले धिमा गतिमा चलेको होला, एकछिन अधिनायकवादले रोकेको होला । अहिले ... The post सरकारको प्रतिगामी कदम धेरै टिक्दैन : ओली appeared first on Kalika Khabar.