तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खोलिने, विशेष पूजा र पासको व्यवस्था बन्द

  • आइबार​ २८ भौ २०८३ ०८:०३ AM
काठमाडौं। आगामी भदौ २९ गते सोमबार पर्न गएको हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरका चारै वटा ढोका बिहान ३ बजेदेखि नै खुला गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै तीजका दिन व्रतालु