कोशीको आठ वर्षे वित्तीय इतिहास : ढुकुटीमा अर्बौं बचत, पुँजीगत खर्च निरन्तर घट्दो
आइबार २८ भौ २०८३ ०९:१३ AM
विराटनगर । कोशी प्रदेश सरकारको आठ वर्षे वित्तीय इतिहासले प्रदेशको समस्या स्रोत अभावभन्दा पनि उपलब्ध स्रोत परिचालन र खर्च गर्ने क्षमतामा रहेको देखाएको छ । प्रदेश सरकारको सञ्चित कोषमा हरेक वर्ष अर्बौं रुपैयाँ बचत हुँदै आए