धनकुटाको पाखोबारीमा लहलह धान खेती (फोटो फिचार)

  • आइबार​ २८ भौ २०८३ ०२:२१ PM
सन्तोष सुवेदी पाख्रीबास, (धनकुटा) भदौ २८ गते । धनकुटा नगरपालिका–९, बेलहराका स्थानीय किसानले पाखोबारीमा लगाएको धन खेती लहलह भएको छ । कृषकले पाखोबारीमा लगाएको धानका बाला लाग्न थालेका...