स्यालले टोकेर छ जना मानिस र २५ वटा चौपाया घाइते

  • आइबार​ २८ भौ २०८३ ०२:२९ PM
जनार्जन खत्रीसर्लाही, भदौ २८ गते । सर्लाहीको उत्तरी भेगस्थित हरिवन नगरपालिका–८ का विभिन्न बस्तीमा स्यालले टोकेर छ जना मानिस र २५ वटाजति पशुचौपाया घाइते भएका छन् । एउटै स्यालले टोके...