जग्गाको कित्ताकाट रोकिएपछि सेवाग्राही मर्कामा

  • आइबार​ २८ भौ २०८३ ०२:३४ PM
हुम्ला समाचारदाताहुम्ला भदौ २८ गते । भूमिको वर्गीकरण प्रक्रिया समयमै पूरा नगरेका जिल्लाका चार वटा गाउँपालिकाका जग्गाको कित्ताकाट रोकिएपछि सेवाग्राही मर्कामा परेका छन् । भूउपयोग निय...