अट्वारी पर्व : भीम र दंगीशरणको मिथकदेखि थारू पहिचानसम्म

  • आइबार​ २८ भौ २०८३ ०२:४३ PM
सन्तोष दहितदाङ, भदौ २८ गते । दाङसहित पश्चिम तराईका थारू समुदायले आइतबारदेखि धुमधामका साथ अट्वारी पर्व मनाउँदै छन् । थारू भाषामा आइतबारलाई ‘अट्वार’ भनिने भएकाले अट्वारका दिन मनाइने...