होर्मुजमा जहाजमाथि आक्रमण हुँदा एकको मृत्यु तीन जना घाइते

  • आइबार​ २८ भौ २०८३ ०२:४९ PM
तेहरान, भदौ २८ गते । इरान र अमेरिकाबिच रणनीतिक ‘स्ट्रेट अफ होर्मुज’लाई लिएर तनाव बढिरहेका बेला आइतबार उक्त क्षेत्रमा एउटा व्यापारिक जहाजमाथि आक्रमण हुँदा एक जनाको मृत्यु र तीन जना...