एमसीए-नेपालद्वारा नेपालतर्फको १८ किमि खण्डको निर्माण सम्पन्न

  • आइबार​ २८ भौ २०८३ ०८:३८ AM
काठमाण्डु – एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)ले सीमापार प्रसारण लाइनको १८ किलोमिटर खण्डको निर्माण कार्य सम्पन्न गरेको छ । ४०० केभी न्यू बुटवल सबस्टेसनलाई नेपाल–भारत सीमासँग जोड्ने प्रसारण लाइनको निर्माण कार्य सम्पन्न गरेको हो । यस कार्यबाट विद्युत् सञ्जाल सुदृढीकरण र सीमापार विद्युत् सञ्जाल विस्तारका लागि नेपालको प्रयासका सन्दर्भमा महत्त्वपूर्ण