टीभीएसले ल्यायो ‘गोल्डेन की’ योजना, १० लाखसम्म नगद छुट र शतप्रतिशत क्यासब्याकको अवसर

  • आइबार​ २८ भौ २०८३ ०८:२६ AM
काठमाडौं । टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले दशैं लक्षित ‘TVS Golden Key’ उपभोक्ता योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत टीभीएसका कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले तीनमध्ये एक निश्चित पुरस्कार प्राप्त गर्नेछन् । ग्राहकले १० लाख रुपैयाँसम्म नगद छुट, गोल्ड की वा खरिद मूल्यको शतप्रतिशतसम्म क्यासब्याकमध्ये कुनै एक पुरस्कार