९९औँ ओस्कार अवार्डमा नेपालबाट ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’ छनोट
आइबार २८ भौ २०८३ ०८:५३ AM
काठमाडौँ / सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार अवार्ड) मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र तिनीहरूएलिफेन्ट्स इन द फग प्रतिस्पर्धा गर्ने भएको छ