सिटिजन्स क्यापिटलले संचालन गरेको सिटिजन्स सुपर ३० म्युचुअल फण्डले लाभांश घोषणा गरेको छ। फण्डले आर्थिक वर्ष २०८२/८३ को लागि कर सहित ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। फण्डले लाभांश वितरणको लागि असोज ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। असोज ७ गतेसम्म इकाईधनीले मात्र सो लाभांश पाउन सक्ने छन् । The post सिटिजन्स सुपर ३० म्युचुअल फण्डको लाभांश घोषणा appeared first on Businesspana.