सिटिजन्स क्यापिटलले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज १९ गतेको लागि साधारणसभा बोलाएको हो । कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट कर सहित १३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। त्यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. २०८२/०८३ को वार्षिक The post सिटिजन्स क्यापिटलको साधारणसभा आह्वान, १३ प्रतिशत लाभांश प्रस्ताव appeared first on Businesspana.