एलपी ग्यासको अभाव चुलिएपछि स्वरोजगार मूलक होटल तथा खाजा घरसहित साना रेष्टुरेन्टहरु मर्कामा परेका छन् । ग्यास नपाउँदा कतिपय होटल, रेष्टुरेन्ट र पार्टी प्यालेसहरु बन्द भैसकेको र अरु पनि बन्द हुने जोखिम बढिरहेको व्यवसायीहरुले बताएका छन् । होटल महासंघका निवर्तमान अध्यक्ष दिनेश चुकेका अनुसार काठमाडौँभित्र र काठमाडौँ नजिकका चलिरहेका रेष्टुरेन्ट पनि ५० प्रतिशत अकुपेन्सीमा चल्न The post ग्यास अभावले बन्द हुन थाले होटल, रेष्टुरेन्ट र पार्टी प्यालेस appeared first on Businesspana.