काठमाडौं । गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण परेको ठूलो बीमा दाबीको दबाब नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको वित्तीय अवस्थामा पर्ने जोखिम बढेसँगै कम्पनीको क्रेडिट रेटिङ घटेको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको इस्युअर रेटिङलाई ‘इक्रा एनपी आइआर ए बाट घटाएर ‘इक्रा एनपी ए माइनस २’ मा झारेको हो । रेटिङ घटाए… Continue reading रसुवा भोटेकोशी बाढीको ठूलो दाबीले नेपाल पुनर्बीमाको रेटिङ घट्यो