प्रधान सेनापति सिग्देल चीन प्रस्थान

  • आइबार​ २८ भौ २०८३ ०९:०० AM
काठमाडौं । प्रधान सेनापति महारथी अशोक राज सिग्देल मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आइतबार बेइजिङतर्फ प्रस्थान गरेका छन् । चिनियाँ पक्षको निमन्त्रणामा प्रधान सेनापति सिग्देलले भदौ २८ गतेदेखि असोज ३ गतेसम्म चीनको भ्रमण गर्न लागेका हुन् । भ्रमणका क्रममा उनले बेइजिङमा आयोजना हुने १३ औँ बेइजिङ सियाङसान फोरममा समेत सहभागिता जनाउने कार्यक्रम रहेको… Continue reading प्रधान सेनापति सिग्देल चीन प्रस्थान