काठमाडौं । रसुवा बाढीका कारण अवरुद्ध बनेको कृष्णभीर सडक पुनर्स्थापनाको आइतबार दशौँ दिन। अहिले पनि सडक पुनर्निर्माण भइरहेको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सडकलाई ग्रेडिङ गरी सतहलाई अन्तिम रूप दिने तथा कम्तीमा दुई लेन सडक सञ्चालनयोग्य बनाउने काम तीव्र गतिमा अघि बढिरहेको हो। साथसाथै ग्राभेल बिछ्याउने र सब-सर्फेस नाली निर्माणको काम पनि अगाडि बढेको डिभिजनले जनाएको छ । यात्रुलगायत सवारी आवागमनलाई छिटोभन्दा छिटो सहज, सुरक्षित र सञ्चालनमा ल्याउन निरन्तर फिल्डमै खटिरहेको डिभिजनको भनाइ छ । सरकारले भदौ २८ गतेभित्रै पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने बताएको थियो । तर अझै तीन चार दिन ... The post १० दिनदेखि कृष्णभीर पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, कहिले खुल्ला ? appeared first on Kalika Khabar.