रुकुम पश्चिम जिप दुर्घटना : मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

  • आइबार​ २८ भौ २०८३ ०७:३७ AM
रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ देउताखोला नजिकै आज बिहान भएको दुर्घटनामा ज्यान गुमाउने दुवै जनाको सनाखत भएको छ । दुर्घटनामा जिप चालक त्रिवेणी गाउँपालिका-१ रुघाका सुन्दर खड्का मगर र सानीभेरी-६ की अन्दाजी १६