अछामका साँफेबगर र चौरपाटीमा सामुदायिक बीउ बैंक स्थापना हुने

  • आइबार​ २८ भौ २०८३ ०७:४० AM
अछाम । अछाम जिल्लाको साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकामा सामुदायिक बीउ बैंक स्थापना हुने भएका छन् । स्थानीय संस्था शान्तिदीप र वाक नेपालद्वारा सञ्चालित पोषण सुरक्षा सुधारका लागि जलवायु उत्थानशील कृषि प्रणालीमा महिला सहभागिता कार्यक्रमको सहयोगमा